पोखरा फुड डेलिभरीको सुपर क्रिसमस अफर

Share:

पोखरा । पोखरा फुड डेलिभरीले अगे्रजी नयाँ वर्ष र क्रिसमसको लागि नयाँ अफरको व्यवस्था गरेको छ ।

अफमा पुस १० गतेदेखी १७ गतेसम्म पोखरा फुड डेलीभरीबाट अर्डरमा १० प्रतिशत देखी ५० प्रतिशत सम्म छुट पाउने पोखरा फुड डेलिभरीका सह संचालक प्रशिद्ध पालिखेले जानकारी दिए ।

अफर पाउनको लागि ग्रहाकले पोखरा फुड डेलिभरीको वेभ www.pokharafooddelivery.com साइडबाट अर्डर गर्नुपर्ने हुन्छ ।

पोखरा फुड डेलिभरीमा रहेका सय भन्दा बढी रेष्टुरेन्टको अर्डरमा मात्र छुट पाइने पालिखेले जानकारी दिए ।

ग्रहाकले २ हजार भन्दा बढि मुल्यको सामान अर्डर गर्दा पोखरा भ्यालि भित्र फ्रि डेलभिरीको व्यवस्था गरिएको छ । घरमा परिवार सँग सुरक्षित साथ पर्व मनाउनेको लािग लक्षित गरेर अफर ल्याइएको हो ।

कमेन्ट गर्नुहोस्
Share: