
पोखरा । आज (बुधबार) सुनचाँदीको मुल्य बढेको छ ।
आज सुनको मुल्य प्रति १ सयले बढेर प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो ।
यसैगरी बुधबार चाँदीको मुल्यमा पनि बढेकोे छ । आज चाँदी तोलामा ५ रुपैयाले बढेर १३ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
