
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असन्तुष्ट समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल पक्षले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
सो समूहका प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रम:
कमेन्ट गर्नुहोस्


