सुनचाँदी कतिमा कारोबार हुँदैछ आज?

Share:

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९५० रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: