हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा

Share:

पोखरा । हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै बजार परिक्रममा गरेको छ ।

भष्ट्राचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानव अधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानव अधिकार चोकमा गएर बजार परिक्रममा कार्याक्रम सकिएको थियो ।

भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं र भ्रष्टाचारीको बिरोध गरौं, परिवर्तन नेपालको मुलभुत आधार नै भ्रष्टाचारको अन्त्य हो, भ्रष्टाचार र भ्रष्टाचारीलाई बाइबाइ सन्तुलन नेपाल हाइहाइ, देशको सम्मन गर्नु नै भ्रष्टचारीको अन्त्य गर्नु हो, लगायतका नारा लेखेको प्ले कार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।

हाम्रो परिवर्तन नेपालका संयोजक डाक्टर ढाका कुुमार श्रेष्ठले अब नेपालीले भष्ट्राचारको विरुद्धमा संस्थाको कदम सरु भएको बताए । हाम्रो परिवर्तन नेपालका संयोजक हरि कार्कीले भष्ट्राचारको विरुद्धमा नबोलेमा देशमा बिकास नहुने बताए ।

कमेन्ट गर्नुहोस्
Share: