बंगलादेशमा डुंगा डुब्दा ४० को मृत्यु

522
0
Share:

काठमाडौं, फाल्गुन ११ / बंगलादेशमा डुंगा डुब्दा ४० जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ७० किलोमिटर टाढाको पद्मा नदीमा डुबेको डुंगाबाट करीब ४० जनाको सुरक्षित उद्धार गरिएको छ ।

एक सय जना चढेको डुंगा नदी पार गर्ने क्रममा अर्को डुंगासंग ढोक्किंदा डुबेको हो । केही ब्यक्ति अझैपनि वेपत्ता रहेको उद्धारकर्ताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: