मोरङ : मोरङ ६ का प्रतिनिधिसभाका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर स्थित आदर्श विद्यालयबाट मतदान गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता लालबाबु पण्डित रहेका छन्।