रामकुमारी झाक्रीले गरिन् मतदान

Share:

गुल्मी : नेकपा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाक्रीले मतदान गरेकी छिन्।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी झाक्रीले दाने ४ म्यालपोखरीको श्री मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

कमेन्ट गर्नुहोस्
Share: