आज भेटिए जम्मा २ जना कोभिड संक्रमित

Share:

काठमाडौं : निर्वाचनको दिन देशभर जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४० जनामा गरिएको परिक्षणमा जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका हुन। 

यस्तै आज १४ जना संक्रमित संक्रमणमुक्त भएका छन।  मन्त्रालयको विवरण अनुसार हालदेशभर जम्मा ४२० जना कोभिडका सक्रिय संक्रमित रहेका छन। 

कमेन्ट गर्नुहोस्
Share: