सेनेगलमाथि नेदरल्याण्डको जित

Share:

फिफा विश्वकपमा सोमबार राति भएको खेलमा नेदरल्याण्डले सेनेगलमाथि सनसनीपूर्ण जित निकालेको छ।  बलियो अफ्रिकी राष्ट्र सेनेगललाई नेदरल्याण्डले खेलको अन्तिम समयमा दुई गोल गर्दै नजिता आफ्नो पक्षमा पार्न सफल भयो। 


पहिलो हाफमा बलियो देखिएको सेनेगलले गोल गर्ने केही महत्वपूर्ण अवसर गुमाएको थियो। नेदल्याण्डभन्दा उत्कृष्ट खेल देखाए पनि सेनेगलले हार टार्न सकेन। नेदरल्याण्डलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लिसनले एक एक गोल गरे। 

कमेन्ट गर्नुहोस्
Share: