समानुपातिकमा माओवादीले कटायो ५० हजार मत

Share:

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ समानुपातिकमा ५० हजार मत कटाएको छ। 

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले हालसम्म ५० हजार ९ सय ३६ मत ल्याएको हो।

 नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ। पहिलो स्थानमा रहेको नेकपा एमालेले १ लाख २५ हजार र दोस्रो स्थानको कांग्रेसले हालसम्म १ लाख ८ हजार मत प्राप्त गरेको छ। 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ५५ हजार हजार मत ल्याएर तेस्रो स्थानमा छ । 

प्रतिनिधिसभातर्फ समानुपातिकबाट १ सय १० जना निर्वाचित हुनेछन्। 

कमेन्ट गर्नुहोस्
Share: