चित्र बहादुर केसी निर्वाचित

Share:

काठमाडौं : बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसी निर्वाचित भएका छन्। 

केसीले केसीले २१ हजार ४५१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका छन्। 

पाठक २०७४ मा निर्वाचित सांसद हुन्।

कमेन्ट गर्नुहोस्
Share: