रामहरि खतिवडा निर्वाचित

Share:

काठमाडौं : ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्।

निर्वाचन  आयोगका अनुसार  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई खतिवडालाई हराएका हुन्।

खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याएका छन्।

कमेन्ट गर्नुहोस्
Share: