टोपबहादुर रायमाझी विजयी

Share:

काठमाडौं :  अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन्।

कांग्रसकी पुष्पा भुसाललाई १,७५० मतले पछि पार्दै उनी विजयी भएका हुन्। रायमाझीले ४२ हजार ६ सय २२ पाउँदा भुसालले ४० हजार ८ सय ७२ मत प्राप्त गरेकी छिन्।

कमेन्ट गर्नुहोस्
Share: