राजेन्द्र महतोलाई पछि पार्दै महिन्द्र राय यादव विजयी

147
0
Share:

सर्लाही : सर्लाहीको क्षेत्र नम्बर २ मा कडा टक्करबीच राजेन्द्र महतोलाई पछि पार्दै महिन्द्र राय यादव विजयी भएका छन्।

पछिल्लो मत परिणामअनुसार महतोलाई पछार्दै यादव २३,५२९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी महतो २१,५१६ मत पाए।

कमेन्ट गर्नुहोस्
Share: