१ सय ६ जनामा कोरोना

Share:

काठमाडौं : नेपालमा पुन: कोभिड संक्रमण दर बढ्न थालेको छ। यस्तै मंगलबार १ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यो संगै हाल नेपालमा ४६९ जना सक्रिय संक्रमित पुगेका छन्। 

मन्त्रालयको विवरण अनुसार हाल देशभर १८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसमा १३ जना आइसियु र ५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले मंगलबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार मात्र नेपालमा १ सय २४ जना कोभिड-१९ का संक्रमित भेटिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: