
चीनको उत्तरपश्चिमी प्रान्त गान्सु प्रान्तको बेयिन शहरको जिंगताई काउन्टीको पहाडी क्षेत्रमा गएको पहाडी आँधीका कारण मृत्यु हुनेको ससंख्या पाँच पुगेको छ ।
बिहीबार बिहानै आएको हावाहुरीको चेतावनीपछि घर फर्किने क्रममा सात जनालाई पहाडको बाढीले बगाएको थियो भने दुईजना सकुशल घर फर्किएका थिए । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
