गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

Share:

कास्की : गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै रातको १२ः०० बजेदेखि चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: