टर्की एयरलाइन्सले ३५५ एयरबस जेट खरिद गर्ने

Share:

टर्किस एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ । यो एयरलाइन्स विश्वको सबैभन्दा ठूलो वाहक बन्न खोजिरहेको बताइएको  छ।

‘३५५ वटा विमान खरिद गर्ने निर्णय भएको छ,’ टर्किस एयरलाइन्सका प्रमुख कार्यकारी बिलाल एक्सीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“म हाम्रो देश र हाम्रो कम्पनीको लागि शुभकामना चाहन्छु,” एक्सीले भने ।

 

कमेन्ट गर्नुहोस्
Share: