माघे सङ्क्रान्तिको दिन सोमबार धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाकोटको भंगेरीमा जुधाइएको गोरु। रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ । तस्वीर : शंकर श्रेष्ठ