स्याङ्जा : भीरकोट नगरपालिका ४ र ५ को बीच सिम्लेमा आँधीखोला तर्नकालागि बाँसबाट बनाइएको फड्के । हिउँदको समयमा स्थानीयहरु फड्केको सहारामा खोला तर्दै आएका छन् ।
तस्वीर : तोलाकान्त बगाले