
पर्वत : गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन्।
महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका छन्। शर्माले तीन हजार ६६० मत पाइन। अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन्।
परियारले तीन हजार ७७९ मतभार ल्याए भने श्रेष्ठले तीन हजार ८०८ मतभार प्राप्त गरे।
कमेन्ट गर्नुहोस्
