लालझाडी गाउँपालिकाको डाँडाजाईका राना थारु समुदायका व्यक्ति बेतको टोकरी बुन्दै । बेतवाँसबाट निर्मित सामग्री थारु समुदायका कृषि र घरायसी प्रयोजनका लागि प्रयोग हुने गरेका छन् ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु