संसद भवनमा एमालेको नारावाजी, बैठक स्थगित

Share:

काठमाडौं : प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ। विवादित मन्त्रीहरूको राजिनामा माग्दै एमालेले नारावाजी गरेका हुन्।

पार्टीका सांसद्हरूले मिटरब्याजी समस्या हल गर्नुपर्ने र दुधको भूक्तानी हुनुपर्ने बताएका छन्।  उनीहरूले सरकारले संसदीय मर्यादा राख्नुपर्ने बताएका छन्।

संसद अवरुद्ध भएपछि १५ मिनेटका लागि स्थगित भएको छ।

कमेन्ट गर्नुहोस्
Share: