-
चितवन क्षेत्र नं २ मा थपिए मतदाता
चितवन : चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका ... -
लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका ... -
दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अंकले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ ... -
जापानका युट्युबर सांसद निष्काशित
जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा ... -
पूर्वप्रम खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन
पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा ... -
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी ... -
बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको ... -
डढेलोको असर : वनमा चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल घट्यो
महोत्तरी : वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर महोत्तरीमा सुनिन छाडेको छ । रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा ... -
चैते धान खेती विस्तार गरिँदै
कैलाली : कैलालीमा यस वर्ष १ हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ । कृषि ज्ञान केन्द्र कैलाली, ... -
नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी
काठमाडौं : चालु आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ... -
लोकभजन जगेनार्थ पोखरामा भजन महोत्सव
कास्की : प्राचीन संस्कृति र परम्परासँग गाँसिएको लोकभजन जगेनार्थ पोखरामा भजन महोत्सव सुरु भएको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण ... -
संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिए
नवलपुर : गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ । ...










