-
बिहान ८ :३० मा ६.२२ मिटर, १० मिनेटपछि ८.४३ मिटर पुग्यो बुढीगण्डकीको जलसतह
काठमाडौं : बुढीगण्डकी नदीमा आकस्मिक बाढी आउनुअघि आरुघाट बाढी मापन केन्द्रमा जलसतह तीव्र गतिमा बढेको पाइएको छ। बिहान साढे ६ ... -
पोखरामा स्कुले बस दुर्घटना, ५ जनाको मृत्यु
पोखरा । पोखरामा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। दुर्घटनामा परि ५ जनाको मृत्यु भएको प्रहरी प्रमुख एसपी नवीन ... -
२० किलो बढी सुन बरामद
काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट २० किलो बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन ... -
कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै २९७ सदस्यीय कार्यसमिति
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको ... -
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
काठमाडौं । सरकारले तीन वटा अध्यादेश ल्याउनसहित विभिन्न ६ वटा निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश ... -
विमान दुर्घटना, २५ जनाको मृत्यु
काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२ ... -
कांग्रेस १५औँ महाधिवेशनमा आज मनोनयन दर्ता हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको मनोनयन दर्ताको कार्यतातिका छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इच्छुक ... -
पोखराको फिर्के खोलाका २६ संरचना हटाइयो
पोखरा । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव क्षेत्र (खोलाघर) मा रहेका संरचना हटाउने अभियानलाई तीव्रता ... -
रास्वपाले केन्द्रीय कार्यालय बनस्थलीबाट अन्यत्र सार्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय अन्यत्र सार्ने भएको छ । पार्टीले कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै जमिन ... -
दशैँ अगावै सडक सञ्चालन र पुनर्निर्माण गर्न मुख्यमन्त्री पाण्डेको जोड, संघका मन्त्रीहरूसँग माग्दै बजेट
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, सरकारी संरचना र अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि संघ ... -
स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाले डाक्यो बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको ... -
पोखरामा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि चयन, यस्तो छ नामावली
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट खुला तथा विभिन्न समावेशी क्लस्टरका महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका ...











