-
किताबका पानादेखि सिंहदरबारको कमानसम्म: कास्कीका गनेस पौडेलले सम्हाले देशको पर्यटन बागडोर
पोखरा । पोखराका शान्त गल्ली, लेकसाइडका कफी पसल र बौद्धिक विमर्शका मञ्चहरूमा एउटा अनुहार छुट्टै सुनिन्थ्यो र देखिन्थ्यो । हातमा ... -
बालेन आज प्रधानमन्त्री बन्दै, शीतल निवासमा शपथ कार्यक्रम तय
काठमाडौं । मुलुकले आज (शुक्रबार) नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय ... -
मन्त्री छान्न रवि र बालेन छलफलमा
काठमाडौं । शुक्रबार प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) को शपथसँगै मन्त्रिमण्डल पनि गठनको तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी जुटेको छ। मन्त्रीको नाम ... -
रास्वपामा बालेन संसदीय दलको नेता चयन: ‘मन्त्री छान्न नेतृत्वलाई विश्वास गर्नुस्’ भन्दै रविले रोके ‘लबिइङ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय यात्रा र सरकार निर्माणको प्रक्रियामा ठूलो हेरफेर गरेको छ। बिहीबार वनस्थलीस्थित ... -
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । बिहीबार दिउँसो २ बजेका लागि शपथ समारोह सिंहदरबारमा ... -
‘मौन तर सक्रिय’ बालेन: प्रधानमन्त्री बन्नुअघि गोप्य तयारी, ठूला निर्णयको संकेत
काठमाडौं । झापा-५ बाट सानदार जित निकालेका बालेन्द्र साह यतिबेला सार्वजनिक रूपमा नदेखिए पनि सत्ता सम्हाल्ने तयारीमा तीव्र रूपमा जुटिरहेको ... -
जेनजी आन्दोलनकारीमा टीओबी ग्रुपलाई मात्रै कारबाही गर्न सिफारिस
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले भदौ २३ र २४ गते भएको आन्दोलनमा टीओबी ग्रुपलाई पनि अनुसन्धान गरी कारबाही सिफारिस ... -
ज्येष्ठ सदस्य केसीलाई आज राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन्। राष्ट्रपति ... -
पोखरामा अपरेसन ३६५ कडाइ: ध्वनी प्रदूषण फैलाउने थप १० मोटरसाइकल नियन्त्रणमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गर्दै आएको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत चर्को आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने मोटरसाइकलमाथि कडाइ ... -
आज पोखराका २ फिडरमा विद्युत् आपूर्ति बन्द हुने
पोखरा । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनले मंगलबार बिहान पोखराका दुई फिडर एक घण्टा बन्द हुने जनाएको छ ... -
पोखरामा सामुदायिक विद्यालयको कायापलट: भर्ना पाउनै मुस्किल, गुणस्तरमा उल्लेख्य सुधार
पोखरा । कुनै समय विद्यार्थी अभावले सुनसान जस्तै देखिने सरकारी विद्यालयहरू अहिले चहलपहलले भरिन थालेका छन्। पोखरा महानगरपालिका ले शिक्षा ... -
अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी
काठमाडौं । विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः सञ्चालनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन ...











