
यो वर्षको ५ औँ बिग आइकन २०१४ को बैंकीङ पार्टनरको रुपमा सिटी डेभलपमन्ट बैंक आबद्ध भएको छ ।
सिटी डेभलपमेन्ट बैंकका सि.ई.ओ. विश्वमोहन अधिकारी र बिग एफ एम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारीबीच चिप्लेढुंगास्थित सो बैंकको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो ।
कमेन्ट गर्नुहोस्
