
५ औँ बिग आइकन २०१४ को इन्टरनेट पार्टनर रुपमा पोखरा ईन्टरनेट प्रा. लि. गैर्ह्रापाटन -४, पोखरा आबद्ध भएको छ ।
पोखरामा अग्रणी ईन्टरनेट प्रदायक रुपमा रहेको यस कम्पनिले पश्चिमाञ्चल क्षेत्र भरी ईन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। पोखरा ईन्टरनेट प्रा. लि. का म्यानेजर सरोज कोइराला र बिग एफ एम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारी बीच सोही संस्थाको कार्यालयमा आज सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो ।
कमेन्ट गर्नुहोस्
