
पाचौं बिग आइकन २०१४ को सब–स्पोन्सरका रुपमा पर्फेक्ट कन्स्ष्ट्रक्सन एण्ड ईञ्जिनियरिङ बिरौटा पोखरा आबद्ध भएको छ ।
कन्स्ष्ट्रक्सनका मेनेजिङ डाईरेक्टर राजेन्द्र न्यौपाने र र बिग एफएम १०१.२ का अध्यक्ष महेश भण्डारीबीच सोहि संस्थाको कार्यालयमा आज सम्झौता पत्रमा हस्ताक्षर भई सहमति भयो ।
कमेन्ट गर्नुहोस्
