
सामसङ ग्यालेक्सी ग्राण्ड निओ बिग आइकन २०१४ को अनलाइन पार्टनरको रुपमा कस्तो रमाइलो डट कम आबद्ध भएको छ ।
कस्तो रमाईलो डट कम र भिजुयल जोन प्रा. लि. का प्रबन्ध निर्देशक सञ्जु सुनार र बिग एफ एम १०१.२ मेगाजर्हका अध्यक्ष महेश भण्डारीबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो ।
सामसङ ग्यालेक्सी ग्राण्ड निओ बिग आइकन २०१४ का सम्पूर्ण अडिसनका अपडेट्स र तस्वीरहरु यहाँहरुले कस्तो रमाईलो डटकम (www.kastoramailo.com) लग अन गरी हेर्न सक्नु हुनेछ ।
कमेन्ट गर्नुहोस्
