अमेरिकी राष्ट्रपति ओबामाले दिए दिपावलीको शुभकामना (भिडियो सहित )

387
0
Share:

एजेन्सी / अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिन्दुहरुको दोसो ठुलो चाड तिहारको अबसरमा शुभकामना दिएका छन् । राष्ट्रपति निवास ह्वाईट हाउसको आधिकारित साईटमा प्रकाशित भिडियो सन्देशमा आबामाले दिपावलीको अबसरमा सबैमा शुभकामना दिएका छन् ।

उनले दिपावली उज्यालोको पर्ब भएको भन्दै नेतृत्वलाई अध्यारोबाट उज्यालो तिर जाने उत्प्रेरण मिलोस् भन्ने कामना गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: