मंसिर १६,काठमाडौं / इंग्लिस क्लब लिभरपुलका स्टाइकर मारियो बालाटोलीले आफूले सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको सामाग्री प्रति माफि मागरेका छन् । उनले रंग भेदी नहुनुस् भन्दै एउटा तस्विर पोष्ट गरेका थिए ।
तस्विरको पात्र बारे उनले ‘यो एक इटालियन मेकानिक हो, यसलाइ जापनी नागरिकले बनाएका हुन्, यो अंग्रेजी बोल्छ र देख्दा मेक्सिकन जस्तो देखिन्छ, त्यसैले रंग भेदी नबन्नुस’ भनेर लेखेका थिए । उनले तस्विर पोष्ट गरे लगैत विभिन्न क्षेत्रबाट विरोध भएको थियो ।
त्यसपछि उनले तस्विर हटाएर माफि पनि मागेका थिए । उनी आबद्ध क्लब लिभरपुलले बालाटोलीसँग उनले पोष्ट गरेको तस्विरका विषयमा सोधपुछ गर्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्

