
पोखरा १७ माघ । पोखरामा शनिवार साझ ठुलो भुकम्प गएको छ । पोखरा आसपासको क्षेत्रमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो । शनिवार साझ झण्डै पौने ८ बजे पोखरामा भुकम्पको ठुलो धक्का महशुस गरिएको हो ।
अहिलेसम्म कुनै भौतिक तथा मानविय क्षतिबारे जानकारी आएको छैन।
कमेन्ट गर्नुहोस्

