पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Share:

२२ फागुन, काठमाडौं / नेपाल आयल निगमले डिजल, मट्टितले र पेट्रोलको भाउमा वृद्धि गरेको छ। निगमले सबैमा प्रति लिटर १ रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो। नयाँ मुल्य राति १२ बजे देखि लागु हुने निगमले जनाएको छ।

download

अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न बढाइएको निगमले बताएको छ। अब पेट्रोल प्रतिलिटर ११०, डिजेल र मटितेल ८७ रुपैयाँ ५० पैसा पुगेकोछ।

कमेन्ट गर्नुहोस्
Share: