
अहिले सबै युवाले गुन्गुनाइरहने गित बनेको छ ‘रेशम फिलीली’ चलचित्रको गित ‘पारी त्यो डाँडामा हेर’ । यसलाइ युट्वुब मार्फत एक महिनामै १३ लाख ६० हजार भन्दा बढीले हेरेका छन् ।
कालिप्रसाद बास्कोटा द्धारा संगतिबद्ध यो गितको भिडीयो अहिले सम्म सार्वजनीक भने भएको छैन । कालीप्रसाद बास्कोटा र सोमीया बराइली ले गाएको यो गीतलाइ सोमीयाले आफ्नो करीयरकै उत्कृष्ट गित भनेकी छन् ।
चलचित्र भने बैशाख ११ गते रिलीज हुदैछ । यसरी बन्यो गित : हेर्नुहोस भिडीयो
https://www.youtube.com/watch?v=oWIGw95TGPA
कमेन्ट गर्नुहोस्
