आन्दोलनकारीले यसरी जलाए नयाँ मोटरसाइकल (भिडियोसहित)

237
0
Share:

२४ चैत, काठमाडौं । आन्दोलनकारीले बिजुलीबजारको पुलमा नयाँ मोटरसाइकल जलाएका छन् । बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमाथि आगजनी गरेका हुन् ।

मोटरसाइकलमा आउँदै गरेका एक सर्वसाधारणलाई उनीहरुले रोकेर आगो लगाएका थिए । मोटरसाइकलमा लागेको आगोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो जसका कारण ठूलो क्षति हुन पाएन । आगजनी गर्नेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

https://www.youtube.com/watch?t=32&v=JWDITAQYj8w

(Onlinekhabar.com)

कमेन्ट गर्नुहोस्
Share: