भुकम्पका काराण बिद्युत सर्ट हुदा लमजुङ्गमा आगोलागि

Share:

बैशाख ३०, लमजुङ्ग ।
भुकम्पका कारण लमजुङको सुन्दरबजार नपा–१ रामदीमा एक घर विद्युत सर्ट भई आगलागी भएको छ । सदरमुकाम बेसीशहरको शेरामा एक घरको चुली गाह्रो खसेको छ । जिल्ला प्रशासन, जिविस, हुलाक लगायतका कार्यालय चर्किएका छन । प्रशासनको पुरानो भवन थप क्षति पुगेको छ । भागदौड मच्चिदा धेरै घाइते भएका छन ।

कमेन्ट गर्नुहोस्
Share: