नुवाकोट केन्द्र भएर भूकम्पको धक्का

274
0
Share:

काठमाडौं, ३१ जेठ।

आइतबार बिहान नुवाकोट केन्द्र बिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ ।

बिहान ५:५९ मिनेटमा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

गत बैशाख १२ र २९ गतेको भूकम्पपछि पराकम्पन जाने क्रम चलिरहेको छ ।

शनिबार बिहान पनि ५.२ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: