माइक्रोम्याक्सको स्टल अवलोकन गर्नुहोस र जित्नुहोस् स्मार्ट फोन

Share:

बिग न्युज पोखरा, भदौ २४ । विश्वबिख्यात मोबाइल कम्पनि माइक्रोम्याक्सले आफ्नो उत्पादनबारे जानकारी दिन पोखराको बिभिन्न स्थानमा स्टलहरु राखेको छ । पोखराको पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुङ्गामा कम्पनिको स्टलहरु राखिएको हो ।

गत मंगलबार देखि राखिएको स्टल २४ गते शनिबार सम्म रहेनछ । स्टलमा अहिलेसम्म हजार भन्दा बढी ग्रहाकहरुले अवलोकन गरिसकेका छन् ।

स्टलमा अवलोकन गर्न आउनेहरुलाइ कम्पनिले लक्की ड्र मार्फत बिजेता घोषणा गर्नेछ । बिजेताले माइक्रोम्याक्सको स्मार्ट फोन प्राप्त गर्नेछन् । माक्रेम्याक्सबारे सम्पुर्ण जानकारी लिनका लागी पोखरामा राखिएको स्टलहरु अवलोकन गर्न कम्पनिले आग्रह समेत गरेको छ ।

यस्तै माइक्रोम्याक्सको स्लिमेस्ट फोन क्यानभास डुडल फोर पनि नेपालमा भित्रिएको छ। नेपालको लागी माइक्रोम्याक्सको अधिकृत बिक्रेता पशुपति ट्रेडलिंकले दिएको जानकारी अनुसार यसको बडी जम्मा ५.१ एमएम रहेको छ । जुन स्मार्ट फोनहरु मध्येको अत्यन्तै स्लिमेस्ट फोन हो ।

कमेन्ट गर्नुहोस्
Share: