लेखनाथ उद्योग वाणिज्य संघको मतगणना जारी त्रिपाठीको अग्रता

Share:

लेखनाथ, ४ असोज , लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनको सोमबार विहान देखी मतगणना शुरु भएको छ ।
प्रारंभिक मत परिणाम अनुसार लक्ष्मीप्रसाद त्रिपाठी अगाडी देखिएका छन् । ३ सय मत गणनामा त्रिपाठीले १५८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी एल के शर्माले १३२ मत प्राप्त गरेका छन् । सदस्यहरुमा त्रिपाठी समूहले अग्रता लिएको छ ।
सदस्यहरुमा  महिला तर्फ डिलकुमारी दाहाल १४० बिमला थापा बस्नेत ६९ , बलराम ढकाल १६० बसन्त मोहन भट्राई १३५भरतकुमार अधिकारी १४५ भिमवहादुर सार्की ९३ विनोद श्रेष्ठ, १५९ छत्रधर आत्रेय २०४ धनु गिरी ५९
धिरज श्रेष्ठ ८१ दिपेन्द्र ज्योति ढुंगाना ५६ गितादेवी सुवेदी १२५ गोपिचन्द्र बास्तोला १५३ कृष्णहरी भण्डारी १६० कृष्णप्रसाद तिवारी ५८ महेश्वर आचार्य ७१ मेनुका श्रेष्ठ ११३ प्रशान्तराज धमला ११७ पूर्णवहादुर घले गुरुड १०५  राजेन्द्र ओझा १४८ मेजर रामप्रसाद गुरुड ८१ रामजी पौडेल १२४ रामजी प्रसाद अधिकारी ६९ ऋषिराम जमरकटेल १५३
शिवप्रसाद भण्डारी ७३ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: