मोरङका तीन खेलाडीलाई १८ महिनाको प्रतिबन्ध

Share:

काठमाडौं, असोज ८ / अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोरङ फुटबल क्लबका तीन खेलाडी र तीन अफिसियललाई निलम्बन गरेको छ ।

रेडबुल राष्ट्रिय लिगअन्तर्गत् बिहीबार घरेलु मैदानमा थ्रीस्टार क्लबविरुद्धको खेलमा हात हालाहाल गरेपछि तीन खेलाडीहरु टेकबहादुर लिम्बु, सुरेन्द्र थापा

त्यस्तै, प्रशिक्षक पारश चौधरी र टिम म्यानेजर चुमन बस्नेतलाई र सुनील खड्कालाई १८ महिनाको प्रतिबन्ध लगाएको हो ।समान एक वर्षको तथा सहायक प्रशिक्षक मनीष तिमिल्सिनालाई दुई वर्षको प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: