इन्धन बाँड्न निगमकाे नयाँ नियम, नीजिलाई छैन, सार्वजनिकले पनि जोर विजोर गरी पाउने

Share:

असाेज १९ / नेपाल आयल निगमले इन्धन वितरणमा आजदेखि लागू हुने गरी नयाँ नियम ल्याएको छ । निगमले सार्वजनिक भाडाका सवारीहरुलाई समेत कटौती गरेर इन्धन दिने नयाँ व्यवस्था ल्याएको हो। जोरविजोर प्रणाली अनुसार माइक्रोवसलाई १५ लिटर, मिनिवसलाई २० लिटर र ठुला वसलाई ३० लिटर तेल उपलव्ध गराउने जानकारी निगमले दिएको छ । निगमको नयाँ नियम यस्तो छ- Oil-Nigam-Notice

कमेन्ट गर्नुहोस्
Share: