साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी अलेकसेविचलाई

Share:

काठमाडौं, असोज २१ । यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कारर बेलारुसकी लेखिका एवं पत्रकार स्वेतलाना अलेकसेविचलाई प्रदान गरिने भएको छ ।

स्वीडिस एकाडेमीले अलेकसेविचको लेखनले समकालीन विश्वको पीडा र साहसको प्रतिनिधित्व गर्ने भन्दै उनलाई पुरस्कृत गरेको जनाएको छ ।

६७ वर्षिया अलेकसेविच राजनीतिक लेखिका हुन् भने उनी कहिले–काँही आफ्नो मुलुकको सरकारप्रति आलोचकसमेत देखिने गरिकी छन् ।

अलेकसेविचतले पुरस्कारस्वरुप स्वीस ८० लाख क्रोनर रकम प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: