ताजिकिस्तानमा शक्तिशाली भूकम्प: दिल्लीसम्म धक्का महशुस

Share:
ताजिकिस्तानमा सोमबार ७.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्व विभागले जनाएको छ।
नेपाली समयअनुसार दिउँसो १:३५मा गएको भूकम्पको क्षतिबारे कुनै विवरण आइसकेको छैन।
भूकम्पको धक्का भने भारतको राजधानी नयाँ दिल्लीसम्म महशुस भएको छ भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
कमेन्ट गर्नुहोस्
Share: