
पोखरा, मंसिर २१
बिग न्युज ,
दुई विपरीत दिशा तर्फ बाट आएका बस र माईक्रो बस ठोकीखा तिन जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गको चरौदीमा पोखरा र काठमान्डौ बाट आएका माईक्रो र यात्रु बाहक बस एक आपसमा ठोकिएका हुन । घटनाको बृस्तीत बिवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
