नयाँ शक्ति निर्माण गर्न भन्दै बाबुराम भट्टराई पोखरामा

Share:

पोखरा, २४ मंसिर-
नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पोखरा आइपुगेका छन् ।
नयाँ शक्तिको अवधारणा र कसरी अघि बढ्ने भन्ने बिषयमा आफ्ना कार्यकर्ता तथा पोखरेलीहरुको धारणा बुझ्न उनी पोखरा आइपुगेका हुन् । भट्टराईले दिउँसो पोखरा उद्योग वाणिज्य संघको सभाहलमा अन्तक्र्रिया समेत गर्दैछन् ।
मध्यान्ह १२ बजेपछि भट्टराईसँग अन्तक्र्रिया कार्यक्रम राखिएको उनी निकट श्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: