
पोखरा, २४ मंसिर-
आज विश्व मानव अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा देशभर जस्तै आज पोखरामा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।
क्षेत्रीय मानवअधिकार आयोग पोखराको संयोजन र मानव अधिकारसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा बिहान पोखरामा ¥याली समेत निकालिएको छ ।
चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर कोणसभामा परिणत भएको छ । सभागृहमा अहिले कार्यक्रम जारी छ ।
कमेन्ट गर्नुहोस्
