पश्चिमाञ्चल अस्पताललाई स्वास्थ्य बिज्ञान प्रंतिष्ठान बनाईयो

Share:

पोखरा, पुष १४
माधब पनेरु
नेपाल सरकारले पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाएको छ । यस अघि र्निमाण भएको उक्त प्रस्तावलाई सोमबार भएको ब्यबस्थापिका संसद बैठकमा सभामुख ओनसिरी घर्तोले पेश गरेको उक्त प्रस्ताव पारीत भए पछि अब पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनेको हो ।

कमेन्ट गर्नुहोस्
Share: