
काठमाडौं, १६ पुस-
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ४१ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्पन गएको हो
वैशाख १२ गतेको ठूलो भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४ सय २१ भन्दा धेरै परकम्पन गैसकेका छन् ।
कमेन्ट गर्नुहोस्
